गृहपृष्ठ » मनोरञ्जन, मुख्य समाचार, राजनीति, विशेष, समचारसंविधान आउन लागेको खुसीयालीमा हुन थाल्याे उत्सव

संविधान आउन लागेको खुसीयालीमा हुन थाल्याे उत्सव

September 16, 2015५७९ पटक

संविधान निमार्णका सबै धाराहरु पारित भएको र संविधान आउन लागेको खुसीमा नेवि संघले आज साँझ काठमाडौंमा उत्सव मनाएकोे छ ।

माइतीघरमण्डलामा नेपालको चित्र बनाएर उसले दीप प्रज्वलन गरेको छ । नेपालको  नयाँ संविधान आगागी ३ गते जारी हुँदैछ । संविधान नबनेको भन्दै चिन्तित रहेका जनताहरु संविधान आउने भएपछि खुसी देखिएका छन्

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण