गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, राजनीति, समचारमानवअधिकार हनन भयो भन्दै मानव अधिकार आयोग पुगे मधेसी मोर्चा

मानवअधिकार हनन भयो भन्दै मानव अधिकार आयोग पुगे मधेसी मोर्चा

September 17, 2015२८४ पटक

काठमाण्डु, ३१ भदौ – संयुक्त लोकतान्त्रिक मोर्चासहित नौदलीय ‘संघीय गठबन्धन नेपाल’ले सरकारले मानव अधिकारको हनन गरेको भन्दैै बुधबार राष्ट्रिय मानव अधिकार आयोगमा ज्ञापनपत्र बुझाएको छ । गठबन्धनले जारी मधेस आन्दोलनमा राज्यले सेना र सशस्त्र प्रहरी परिचालन गरी निहत्था जनताको गोली हानी हत्या रेको भन्दै आयोगका अध्यक्ष अनुपराज शर्मालाई भेटेर ज्ञापनपत्र बुझाएको छ । गत भदौ १ देखि २७ गतेसम्म मधेसमा ४४ जना आन्दोलनकारीको हत्या गरिएको छ । राजधानी दैनिकबाट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण