गृहपृष्ठ » मुख्य समाचार, समचार, साहित्यबुन्ढुनी अर्थात बुढि पोल्ने पर्ब मनाइदै ।।

बुन्ढुनी अर्थात बुढि पोल्ने पर्ब मनाइदै ।।

September 18, 2015४०० पटक

डडेल्धुरा
आज सुदुरपश्चिम लगायत देसका बिभिन्न भागमा बुन्ढुनी अर्थात बुढी पोल्ने पर्ब धुमधामका साथ मनाइने भएको छ । प्रत्येक वर्ष असोज संक्रान्तिका दिन, राक्षस पुतनालाई भगवान श्री कृष्णले मारेको उत्सवका रुपमा बुढी पोल्ने पर्व मनाइने गरिन्छ । आज यो पर्बको अबसरमा डडेल्धुराको पोखरा बजारमा बिभिन्न सास्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ । साथै अन्य क्षेत्रमा पनि बिभिन्न कार्यक्रम सहित श्थानिय हरुले देउडा खेलि यो पर्ब लाई हर्साेउल्लासका साथ मनाउने भएका छन ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण