बुन्ढुनी अर्थात बुढि पोल्ने पर्ब मनाइदै ।।
डडेल्धुरा
आज सुदुरपश्चिम लगायत देसका बिभिन्न भागमा बुन्ढुनी अर्थात बुढी पोल्ने पर्ब धुमधामका साथ मनाइने भएको छ । प्रत्येक वर्ष असोज संक्रान्तिका दिन, राक्षस पुतनालाई भगवान श्री कृष्णले मारेको उत्सवका रुपमा बुढी पोल्ने पर्व मनाइने गरिन्छ । आज यो पर्बको अबसरमा डडेल्धुराको पोखरा बजारमा बिभिन्न सास्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ । साथै अन्य क्षेत्रमा पनि बिभिन्न कार्यक्रम सहित श्थानिय हरुले देउडा खेलि यो पर्ब लाई हर्साेउल्लासका साथ मनाउने भएका छन ।