अहिले नयाँ संविधान घोषणा हुँदै , कान्तिपुर टेलिभिजनको लाइभ यहाँ हेर्नुहोस्
काठमाडौँ, ३ असोज । नेपाली जनताले आज नयाँ संविधान पाउँदैछन् । ६५ बर्षपछि जनताका प्रतिनिधिले नै जनताका लागि लेखेको नेपालको संविधान’ राष्ट्रपति रामवरण यादवले घोषणा गर्दै हुनुहुन्छ ।
हेर्नुस् प्रत्यक्ष प्रशारण