गृहपृष्ठ » मुख्य समाचार, समचारउपचार अभावमा अछाममा एक महीलाको ज्यान गयो ।।

उपचार अभावमा अछाममा एक महीलाको ज्यान गयो ।।

September 21, 2015१६३ पटक

सुत्केरी भएपछि उपचार अभावका कारण अछामको बिरपथ गावीसमा एक महिलाको ज्यान गएको छ । गावीसको वडा नम्वर १ निबासी २६ बर्षीय धिर्जा शाहीको गएराती उपचारका लागी जिल्ला अस्पताल ल्याउदै गर्दा ज्यान गएको हो । हिजो बिहान सुत्केरी बेथा लागेको र घरमै उहाँले छोरा जन्माईसकेपछी अत्याधीक रक्तस्राव भएपछी उपचारका लागी जिल्ला अस्पताल मंगलसेन ल्याउदै गर्दा बाटामो ज्यान गएको उहाँका आफन्त टेक बहादुर शाहीले बताउनुभयो । मृतक शाहीले जन्म दिनुभएको शिशु भने शकुसल रहेको बुझीएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण