गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचारप्रत्येक ४० सेकेण्डमा एक जनाले गर्छन आत्महत्या !

प्रत्येक ४० सेकेण्डमा एक जनाले गर्छन आत्महत्या !

September 27, 2015१५६ पटक

aatmahatya
काठमाडौं,असोज १०-विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा प्रति ४० सेकेन्डमा एकजनाले आत्महत्या गर्ने गरेका छन् । ७५ प्रतिशत आत्महत्याका घटना निम्न र मध्यम आय भएका देशका नागरिकमा भएको पाइएको नागरिक दैनिकमा खबर छ ।
विश्वमा कुल मृत्युको १.४ प्रतिशत हिस्सा आत्महत्याको छ भने कुल मृत्युको कारणमध्ये १५ औं कारणका रुपमा आत्महत्या रहेको छ ।
जनसंख्याको महत्वपूर्ण पक्ष भए पनि आत्महत्या रोक्नका लागि चेतना फैलाउने काम पर्याप्त मात्रामा भएको छैन् । भारतमा अन्य देशको तुलानामा अत्यद्यिक आत्महत्याका घटना हुने गर्दछन् भने प्रतिलाखको हिसाबमा दक्षिण कोरियाको हिस्सा उच्च छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण