गृहपृष्ठ » अन्तर्राष्ट्रिय, पत्रपत्रीका, मुख्य समाचार४० सेकेन्डमा एकको आत्महत्या !

४० सेकेन्डमा एकको आत्महत्या !

September 27, 2015२७९ पटक

susite1१० असोज, काठमाडौं । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा प्रति ४० सेकेन्डमा एकजनाले आत्महत्या गर्दछन् । ७५ प्रतिशत आत्महत्याका घटना निम्न र मध्यम आय भएका देशका नागरिकमा भएको पाइएको नागरिकमा खबर छ ।

विश्वमा कुल मृत्युको १.४ प्रतिशत हिस्सा आत्महत्याको छ भने कुल मृत्युको कारणमध्ये १५ औं कारणका रुपमा आत्महत्या रहेको छ ।

जनसंख्याको महत्वपूर्ण पक्ष भए पनि आत्महत्या रोक्नका लागि चेतना फैलाउने काम पर्याप्त मात्रामा भएको छैन् । भारतमा संख्याका हिसावले सबैभन्दा धेरै आत्महत्या गर्ने गर्छन भने प्रतिलाखको हिसाबमा दक्षिण कोरियाको हिस्सा उच्च छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण