गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचार, स्वास्थ्यशरीर नचल्ने भएर मलेसियाबाट फर्केका तिलकले २ वर्षपछि पाए क्षतिपूर्ति

शरीर नचल्ने भएर मलेसियाबाट फर्केका तिलकले २ वर्षपछि पाए क्षतिपूर्ति

September 27, 2015२८० पटक

दुर्गाप्रसाद भट्टराई/सर्लाही । असोज १० – त्यसै त झण्झटिलो प्रक्रिया त्यसमाथि पनि चाहिने जति कागजपत्र थिएनन । त्यसैले सर्लाहीको लालबन्दीकी दुर्गा रानालाई मलेसियामा काम गर्दा स्वास्थ्यमा गम्भीर समस्या देखिएका श्रीमान तिलकले क्षतिपूर्ति पाउनुहोला भन्ने आशै थिएन । तर पनि झिनो आशा चाहिँ टुटेको थिएन ।

लेवर कामको लागि १ लाख १५ हजार रुपैयाँ तिरेर मलेसिया पुगेका २ वर्षपछि २०७० सालमा तिलकको शरीरको दाहिने पाटो नचल्ने भयो, त्यति मात्रै होइन उहाँको बोली पनि बन्द भयो । त्यसपछि उहाँ स्वदेश फर्कनु भयो । ‘पैसा कमाउन जानुभएको थियो तर फर्किँदा न त शरीर नै चल्थ्यो न त बोली नै आयो’ दुर्गाले दुई वर्ष अघिको दिन सम्झिनुभयो ।

त्यति बेला विदेशमा घाइते भएर फर्किएकाहरुले क्षतिपूर्ति पाउँछन भन्ने थाहा थियो तर प्रक्रिया बारे केही थाहा थिएन उहाँलाई । त्यसैले पुग्नुभयो सर्लाही हरिऔनमा रहेको सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्रमा । तर सूचना केन्द्रले गर्न सक्ने केही थिएन उतिबेला । किनकी उहाँसँग भएको भनेको श्रीमानको पासपोर्ट मात्रै थियो । क्षतिपूर्तिका लागि चाहिने विदेश जाँदाको सम्झौता पत्र,

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण