गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारपार्टी छाडेलगत्तै बाबुरामको ‘कनेक्शन’ राजेन्द्र महतोसँग, मधेस आन्दोलनबारे गम्भीर वार्ता

पार्टी छाडेलगत्तै बाबुरामको ‘कनेक्शन’ राजेन्द्र महतोसँग, मधेस आन्दोलनबारे गम्भीर वार्ता

September 27, 2015१९९ पटक

काठमाडौं, १० असोज । एकीकृत नेकपा माओवादी परित्याग गरेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले मधेस आन्दोलनमा लाग्ने इच्छा देखाएका छन् ।

पार्टी छाडेको २४ घन्टा नबित्दै बाबुरामले मधेसी मोर्चाका एक नेता राजेन्द्र महतोलाई टेलिफोन गरी बाबुरामले आफू मधेस आन्दोलनमा सहभागी हुन इच्छुक रहेको बताएका हुन् । महतोलाई फोन गर्baburam-rajendraदै बाबुराले आफूलाई मधेस आन्दोलनमा सहभागी गराउन अनुरोध समेत गरेका छन् ।

स्रोतका अनुसार बाबुरामले आइतबार महतोलाई टेलिफोन सम्पर्क गर्दै आफूले मधेस आन्दोलनको समर्थनका लागि राजीनामा दिएको र मधेसी जनताको मुक्तिका लागि लड्न तयार रहेको बताएका थिए ।

जवाफमा महतोले मधेस आन्दोलनमा सहभागी हुन ढोका खुल्ला रहेको तर, त्यसका लागि मधेसी मोर्चामा छलफल गर्नुपर्ने

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण