गृहपृष्ठ » मुख्य समाचार, समचारबाघको आक्रमणबाट एकको मृत्यु

बाघको आक्रमणबाट एकको मृत्यु

September 27, 2015१३७ पटक

चितवन, असोज १० – चितवनको पूर्वी क्षेत्रमा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका खैरहनीका ५८ वर्षे रामवहादुर खत्रीलाई बाघले खाएको छ ।

आइतवार बिहान बनमा साथीहरुसँग घाँस काट्न जाँदा खत्रीलाई वाघले आक्रमण गरेको सामुदायिक वनका अध्यक्ष हिरालाल गुरुङले जानकारी दिनुभयो । खत्रीसँगै घाँस काट्न गएकी एक महिलाले भने भागेर ज्यान जोगाएको गुरुङले वताउनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण