गृहपृष्ठ » मुख्य समाचार, समचार​बेलहियाबाट ४ गाडी इन्धन भित्रियो

​बेलहियाबाट ४ गाडी इन्धन भित्रियो

September 27, 2015१४९ पटक

बुटवल, असोज १० – रुपन्देहीको बेलहिया नाकाबाट ४ वटा इन्धन बोकेका गाडी भित्रिएका छन् । २ वटा ग्यासका बुलेट र पेट्रोलियम पदार्थ बोकेका २ वटा गाडी नेपाल भित्रिएका हुन् ।

यस्तै सिमेन्ट बोकेको एउटा गाडी, केरा बोकेका २ वटा गाडी र आलु बोकेका ३ वटा गाडी पनि नेपाल भित्रिएको भैरहवा भन्सार कार्यालयले जनाएको छ । आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ता दिनभर १० गजा क्षेत्रमा धर्नामा बसेका कारण बेलुकी मात्र यी गाडी नेपाल भित्रिएका हुन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण