गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचारमोदी भारत आइपुगे, नाकाबन्दीका विषयमा नेपालसँग वार्ता हुने

मोदी भारत आइपुगे, नाकाबन्दीका विषयमा नेपालसँग वार्ता हुने

September 30, 2015२५३ पटक

संयुक्त राष्ट्रसङ्घको ७०औँ महासभामा भाग लिएर बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी न्युयोर्कबाट भारत आइपुगेका छन् ।

modi_suit-s_650_053015035619
मोदीले यसअघि न्यूयोर्कबाट फर्किएपछि नेपालमा भएको नाकाबन्दकिा विषयमा छलफल गर्ने बताएका थिए । छलफलका लागि वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापा अहिले भारतमै मोदीलाई कुरेर बसिरहेका छन् ।

मोदी र थापाबीचमा भोली हुनसक्ने वार्ताले नेपालको नाकाबन्दीका विषयमा कुनै ठोस निष्कर्श निकाल्ने आशा गरिएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण