गृहपृष्ठ » मुख्य समाचार, समचारमुगुमा खडेरीको कारण खाद्य संकट पर्ने प्रारम्भिक अनुमान ।।

मुगुमा खडेरीको कारण खाद्य संकट पर्ने प्रारम्भिक अनुमान ।।

October 1, 2015१३३ पटक

१४ असोज मुगु ।
मुगुमा खडेरीले बालिनालीमा पु¥याएको क्षती पछाडी जिल्ला कृषि बिकास कार्यालयले खाद्य संकट पर्ने प्रारम्भिक अनुमान गरेको छ । यसबर्ष मुगुमा २०३२ साल भन्दा पछिको सबैभन्दा ठुलो खडेरी परेको निमित्त वरिष्ठ कृषि बिकास अधिकृत बद्रीनारायण देवले बताउनुभयो । खडेरीका कारण मुगुमा ४० प्रतिशतको दरले अन्नबालीको उत्पादनमा कमि आएको उहाँको भनाई रहेको छ । उहाँका अनुसार कोदो ४० प्रतिशत र अरु बालीको उत्पादन ४० देखि ४५ प्रतिशतले घटेको उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण