गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, राजनीति, समचारचीनले सोध्यो कस्तो पेट्रोलियम चाहिन्छ ? नेपालले गुणस्तरसहितको कोटेसन पठायो

चीनले सोध्यो कस्तो पेट्रोलियम चाहिन्छ ? नेपालले गुणस्तरसहितको कोटेसन पठायो

October 2, 2015३२५ पटक

काठमाण्डु, १५ असोज । वाणिज्य तथा आपूर्ति मन्त्रालयले चीनको सिगात्सेबाट पेट्रोलियम पदार्थ ल्याउने विषयमा चिनियाँ राजदूत वु जुन्ताईसँग छलफल गरेको छ । जुन्ताईले नेपालमा प्रयोग हुने इन्धनको गुणस्तरबारे जानकारी मागेपछि आयल निगमले गुणस्तरसहितको कोटेसन मन्त्रालयलाई पठाएको हो । युरो थ्री मापदण्डको गुणस्तर र अन्य प्राविधिक विषयबारे जानकारी दिएको निगम स्रोतले बतायो । निगमले पठाएको कोटेसन बुधबार चिनियाँ दूतावासमा पुगेको छ, तर दूतावासले जवाफ दिएको छैन । –नयाँ पत्रिकाबाट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण