गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, राजनीतिमोदीले फोनमा बोल्न नमानेछि बालुवाटारमा दिनभर प्रधानमन्त्रीको छटपटी

मोदीले फोनमा बोल्न नमानेछि बालुवाटारमा दिनभर प्रधानमन्त्रीको छटपटी

October 2, 2015२७५ पटक

काठमाण्डु, १५ असोज– मन्त्रीस्तरको भेटवार्ताले सिमानाको आपूर्ति गतिरोध खुलाउन नसकेपछि नेपाल र भारतका प्रधानमन्त्रीस्तरको वार्ताका लागि प्रयास भइरहेको छ ।

modi-sushil

 

बिहीबार दिनभर प्रयास भए पनि मोदीको कार्यब्यस्तताका कारण सम्भव नभएको स्रोतको भनाइ छ ।
मोदीले विदेश मन्त्रालय र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालमार्फत नेपालको परिस्थितिबारे जानकारी लिइरहेका छन् ।

भाजपाले नै ग¥यो मोदी सरकारको विरोध
नेपालमाथि लगाइएको अघोषित नाकाबन्दीपछि स्वदेशभित्रै भारत सरकारको विरोध भएको छ ।

सत्तारुढ भाजपाका नेताहरुले समेत नाकाबन्दी खुलाएर सरकार र मधेसी दललाई वार्ताका लागि प्रोत्साहन गर्न मोदी सरकारलाई सल्लाह दिएका छन् ।
नयाँ पत्रिकाबाट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण