गृहपृष्ठ » मुख्य समाचार, समचारस्कुटर दुर्घटनामा एकजनाको मृत्यु

स्कुटर दुर्घटनामा एकजनाको मृत्यु

October 8, 2015१२३ पटक

२१ असोज ।।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीको हरिपुर गाविसमा स्कुटर दुर्घटनामा एकजनाको मृत्युभएको छ । हरिपुर गाविस– ९ मा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको स५प ९५५६ नंको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक तरही– ४ बस्ने २५ वर्षीय मनोज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका चौधरीको धर्मेश्वर अस्पताल सप्तरीमा उपचारक्रममा मृत्युभएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण