गृहपृष्ठ » मुख्य समाचार, समचारललितपुर केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको पराकम्प

ललितपुर केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको पराकम्प

October 8, 2015१२७ पटक

काठमाडौं, असोज २१ – ललितपुर केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको पराकम्प गएको छ । बिहीबार दिउँसो १ बजे ललितपुरको लेले आसपास केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

वैशाख १२ गते ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएपछि त्यसको पराकम्पन अझै आइरहेको हो । अहिलेसम्म ४ रेक्टर स्केल माथिको ४ सय भन्दा धेरै पराकम्पन गैसकेको केन्द्रले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण