गृहपृष्ठ » मुख्य समाचार, समचार, साहित्यअन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ।।

अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ।।

October 8, 2015४५७ पटक

२१ असोज ।।

अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन आजबाट राजधानीमा सुरु भएको छ । नेपाल प्रज्ञा—प्रतिष्ठान र गैरआवासीय नेपाली सङ्घ (एनआरएन) द्वारा आयोजित सम्मेलनको आज राष्ट्रकवि माधवप्रसाद घिमिरे र गैरआवासीय नेपाली सङ्घका अध्यक्ष शेष घलेले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । राष्ट्रकवि घिमिरेले नेपाली भाषा, संस्कृति र साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन एनआरएनको ठूलो भूमिका रहेको बताउनुभयो । एनआरएनका अध्यक्ष घलेले नेपाली भाषा र संस्कृतिको जगेर्नाका लागि गैरआवासीय नेपाली संघ सधैँ तत्पर रहेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण