गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, समचारसद्दे गाडी उपत्यका भित्रिनै छाडे

सद्दे गाडी उपत्यका भित्रिनै छाडे

October 10, 2015१३८ पटक

२३ असोज, काठमाडौं । लामो दूरीमा चल्ने अधिकांश बस तथा मालबाहक सवारीसाधन उपत्यका भित्रिँदा अधिकांशको अगाडिको सिसा सद्दे देख्न पाइँदैन ।

धरान, विराटनगर, सिरहा, नेपालगन्ज, धनगढी, राजविराजलगायत स्थानबाट चल्ने लामो दूरीको अधिकांश बसका अगा८िका सिसा उपत्इका भित्रिँदा सद्दे नभएको जानकारी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले दिएको अन्नपूर्ण पोस्टमा खबर छ । उनका अनुसार दैनिक सयदेखि एक सय २० वटा बसको सिसा तोडफोड हुने गरेको छ ।

अगाडिको सीसाको मूल्य ६० हजार रुपैयाँभन्दा बढी पर्दछ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण