गृहपृष्ठ » मुख्य समाचार, राजनीतिसंसद बैठक सुरु

संसद बैठक सुरु

October 11, 2015२०६ पटक

काठमाडौं, असोज २४ – व्यवस्थापिका संसदको बैठक सुरु भएको छ । बिहान ११ बजे बस्ने भनिएको बैठक डेढ घण्टा ढिलो गरेर दिउँसो साढे १२ बजे सुरु भएको हो ।
संसद बैठकमा नयाँ प्रधानमन्त्री चयनका लागि मतदान हुनेछ । मतदान सुरु हुनुअघि प्रधानमन्त्रीका दुई उम्मेदवार सुशील कोइराला र केपी शर्मा ओली तथा दुई उम्मेदवारका प्रस्तावक र समर्थकले बोल्ने छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण