गृहपृष्ठ » मुख्य समाचार, राजनीतिसंविधानसभा बैठक आज बस्दै

संविधानसभा बैठक आज बस्दै

August 7, 2015४३१ पटक

BICC-Nepal२२ साउन, काठमाडौं । संविधानसभाको बैठक शुक्रबार बस्दैछ । बैठक अपरान्ह पाँच बजेपछि संविधानसभा भवन नयाँ बानेश्वरमा बस्नेछ ।

नागरिकका सुझावसहितको संविधानको मस्यौदाको प्रारम्भिक प्रतिवेदनमा छलफल गरी संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले बिहीबारसम्म प्रतिवेदन बुझाउने तयारी गरेपछि संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले संविधानसभाको बैठक बोलाएका हुन् ।

दलहरुसँग सभाध्यक्षले परामर्श गरी संविधानसभाको बैठक बोलाइएको संविधानसभा सचिवालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण