गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, राजनीति, समचारनयाँ प्रधानमन्त्री केपीका पिता मोहनप्रसाद ओलीले भने, ‘ खड्गको चन्द्रमा दाहिना थिए’

नयाँ प्रधानमन्त्री केपीका पिता मोहनप्रसाद ओलीले भने, ‘ खड्गको चन्द्रमा दाहिना थिए’

October 12, 2015३१९ पटक

काठमाण्डु, २५ असोज– नवनिर्वाचित प्रधानमन्त्री केपी ओलीका ८५ वर्षीय पितालाई १५ दिन अघि नै छोरा प्रधानमन्त्री हुन्छ भन्ने लागेको थियो । आइतबार दिउँसो मात्रै झापा पृथ्वीनगरबाट भक्तपुरको बालकोटस्थित ओली निवास पुगेका उनको ध्यान दिनभर संसद भवनमा भएको प्रधानमन्त्रीको चुनावमै केन्द्रीत थियो ।
ज्योतिष विद्यामा समेत विश्वास राख्ने मोहनप्रसादले भने ‘१५ दिन अगाडि छोरा खड्गको कुण्डली हेर्दा ग्रह पनि राम्रो आयोग, चन्दैमा गएर ठ्याक्कै लग्नमा पुग्यो । जे चितायो त्यही पुग्छ भन्ने लाग्यो, मैलो भनेँ, ‘अब छोराले चिताएको पुग्छ । र देशमा गरिब जनताले न्याय पाउँछन् ।’
गोरखापत्र दैनिकबाटFr.dpuf

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण