गृहपृष्ठ » मुख्य समाचार, समचारकरेन्ट लागेर एकजनाको मृत्यु

करेन्ट लागेर एकजनाको मृत्यु

October 15, 2015११८ पटक

दाङ, असोज २८ – दाङमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । विद्युतको पोलमा काम गर्दा रामपुर – ६ बुकाका ४४ वर्षका केशव पोख्रेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

करेन्ट लागेर गम्भीर घाइते पोख्रेलको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचारका क्रममा ज्यान गएको हो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण