गृहपृष्ठ » मुख्य समाचार, समचारआज दिनभर झरी पर्ने

आज दिनभर झरी पर्ने

August 7, 2015३५२ पटक

काठमाडाैं, साउन २२ – आज देशका धेरै ठाउँमा दिनभर पानी पर्ने मौसमविद्ले बताएका छन् । मौसमविद् समिर श्रेष्ठका अनुसार आज देशका एक दुई ठाउँमा ठूलो पानी पर्ने संभावना छ । अरु ठाउँमा हल्का पानी परिरहने उहाँले बताउनुभयो ।

पानी पार्ने न्यूनचापीय रेखा माथि गएको, बंगाल र अरेबियन सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण आज दिनभर नै पानी पर्ने अनुमान गरिएको हो । मौसमविद् श्रेष्ठका अनुसार भोलि बिहानदेखि मौसम सुधार हुनेछ । तर पर्सिदेखि फेरि अलि बढी बदली हुने संभावना रहेको उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण