गृहपृष्ठ » भिडियोयस्तै छ कहानी परदेशीको

यस्तै छ कहानी परदेशीको

October 17, 2015४९८ पटक

बिरानो मुलुक नजानेको भाषा अनौठो संस्कृति, फरक खानपिन रहनसहन, कतै चरा खस्ने गर्मी, कतै अत्यन्तै चिसो । सबैलाई बिर्सिएर पसिनालाई पैसामा रुपान्तरण गर्न बिबश छौ हामी नेपालीहरु । पुष्पाञ्जली म्युजीक प्रालीको प्रस्तुती, गितकार नारायण कंडेलको शब्द, लोकप्रिय सर्जक शिब सुबेदीको सगिंत अनि नव गायक प्रकाश सपुतको सुमधुर स्वरमा निकै कर्णप्रिय आवाज यस्तै छ कहानी परदेशको

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण