गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, राजनीतिओली सरकारको पहिलो कीर्तिमान, मन्त्रिपरिषदमा पाँच उपप्रधानमन्त्री

ओली सरकारको पहिलो कीर्तिमान, मन्त्रिपरिषदमा पाँच उपप्रधानमन्त्री

October 18, 2015२५० पटक

काठमाण्डु, १ कात्तिक– १६ वटा राजनीतिक दलको समर्थनबाट प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार विस्तार गर्न लागेको मन्त्रिपरिषदमा पाँच उपप्रधानमन्त्री हुनसक्ने देखिएको छ ।

Kp-Oliएमाओवादीबाट सचिव टोपबहादुर रायमाझी र माले महासचिव सिपी मैनालीले उपप्रधानसहितको मन्त्रालयमा जिम्मेवारी लिएर आइतबार सपथ लिने स्रोतले बतायो । पार्टीभित्र विवाद रहे पनि एमालेले उपाध्यक्ष भीम रावलको नाम प्रधानमन्त्री पदका लागि लगभल तय गरेको श्रोतले बतायो । राप्रपा नेपालका अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार यसअघि नै उपप्रधानमन्त्री नियुक्त भइसकेका छन् । अन्नपूर्ण पोष्टबाट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण