गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारचीनले नेपालसँग माग्यो ठोस प्रस्ताव

चीनले नेपालसँग माग्यो ठोस प्रस्ताव

October 19, 2015२६९ पटक

२ कात्तिक, काठमाडौं ।

चीनले नेपालसँगका आधा दर्जन नाकालाई व्यवस्थित गर्दै कम्तीमा २ वटा अटुट राजमार्ग बनाउन चाहेको पुन ध्यानाकर्षण गराएको छ ।

तथा परराष्ट्रमन्त्री कमल थापा भारतको नाकाबन्दी खोल्ने पहल गर्न दल्ली जानुअघि चीनले यस्तो प्रस्ताव गरेको हो ।

चीनले लामो समयदेखि यस्तो प्रस्ताव राख्दै आएको छ । तर नेपालतर्फबाट ठोस जवाफ पाउन ढिलाई भएको नयाँ सरकारलाई उसले जानकारी समेत दिएको छ । आजको कान्तिपुरमा खबर छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण