गृहपृष्ठ » मुख्य समाचार, राजनीतिपूर्वप्रधानमन्त्रीहरुद्वारा टीका ग्रहण

पूर्वप्रधानमन्त्रीहरुद्वारा टीका ग्रहण

October 23, 2015२२७ पटक

काठमाडौं, कात्तिक ५- पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, झलनाथ खनाल र बाबुराम भट्टराईले पनि विजयादशमीको अवसरमा आज टीका लगाउनुभयो । नेता देउवाले ससुरा विनोद शमसेर जवरा र सासू प्रतिभा राणासँग, पूर्वप्रम खनालले मातापिता नभएकाले आफूले श्रीमती रवीलक्ष्मी चित्रकारलाई र श्रीमतीको हातबाट आफूले पनि टीका लगाएको बताउनुभयो ।

त्यसैगरी, पूर्वप्रधानमन्त्री भट्टराईले ८५ वर्षीय पिता भोजप्रसाद भट्टराईको हातबाट टीका लगाउनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण