गृहपृष्ठ » मुख्य समाचारजिप दुर्घटना ३ जना घाईते ।

जिप दुर्घटना ३ जना घाईते ।

August 7, 2015१६८ पटक

सिन्धुली २२ श्राबण ।।
सिन्धुलीको सित्तलपाटीमा जिप दुर्घटना हुँदा ३ जना घाईते भएका छन् । काठमाडौंबाट रामेछाप जादै गरेको ना १ ज ५०८५ नम्बरको जिप तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि रामेछाप कुभुकास्थली ६ कि ५५ वर्षीया सोवित कुमारी सुनुवार, बेताली ५ का ८५ वर्षीय बिदुन्सी भूजेल र नाम खुल्न नसकेकी एक युवती घाइते भएका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण