गृहपृष्ठ » खेलकुद, मुख्य समाचारनेपाली टोली आज स्वदेश फर्किदै ।।

नेपाली टोली आज स्वदेश फर्किदै ।।

October 23, 2015२१४ पटक

कार्तिक ६ गते।।

च्याम्पियन बन्दै नेपाल यु–१९ विश्वकपमा छनाैट (अपडेट)
नेपाल यू १९ विश्वकपका लागि छनोट भएको नेपाली टोली आज स्वदेश फर्कदैछ । मलेसियाको क्वालालमपुरमा भएको फाइनल खेलमा जीत हात पार्दै छनौट भएको नेपाली टोली आज स्वदेश फर्किन लागेको हो । टोली अपरान्ह नेपाल आइपुग्ने क्रिकेट एसोसियनस क्यानले जनाएको छ । बंगलादेशमा हुने यू १९ विश्वकपमा नेपालले खेल्ने पक्का भएको हो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण