गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचारबन्धक बनाइएका कयौं मानिसहरुको उद्धार ।।

बन्धक बनाइएका कयौं मानिसहरुको उद्धार ।।

October 23, 2015१६० पटक

कार्तिक ६ गते।।

अमेरिकी र इराकी फौजले इराकमा इस्लामिक स्टेट लडाकुहरुद्वारा बन्धक बनाइएका कयौं मानिसहरुको उद्धार गरेको पेन्टागनले जनाएको छ । पेन्टागनका अनुसार ‘मृत्युदण्ड दिन लागिएको’ सूचना पाएपछि उनीहरुलाई मुक्त गराइएको हा े। बन्धकहरुलाई रिहा गराउनका निम्ति गरिएको कारवाहीका क्रममा घाइते भएका एकजना अमेरिकी सैनिकको मृत्यु भएको छ । इस्लामिक स्टेट लडाकुविरुद्ध अमेरिकाले गत वर्ष कारवाही थालेयता अमेरिकी सेनाको ज्यान गएको यो पहिलो घटना भएको बताइएको छ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण