गृहपृष्ठ » मुख्य समाचारनक्साको काम १ गतेबाट

नक्साको काम १ गतेबाट

August 7, 2015१८८ पटक

पाल्पा श्राबण २२ गते ।।
पाल्पाको तानसेन नगरपालिकाभित्रका नयाँ घर निर्माणका लागि रोकिएको नक्सा पासको कार्य आगामी भदौ १ गतेदेखि सुरु हुने भएको छ ।
भूकम्पले देशमा ठूलो धनजनको क्षति पु¥याएपछि सरकारले भवन निर्माणसम्बन्धी स्पष्ट नीति तथा कानुन ल्याउने उद्देश्यले देशैभरका नगरपालिका, उपमहानगरसहित महानगरमा नयाँ नक्सा पास गर्ने कार्यका साथै नयाँ भवन निर्माण कार्य रोकिदिएको थियो ।
मन्त्रालयद्वारा धेरै नगरपालिका, उपमहानगरपालिकामा साउन १ गतेदेखि स्पष्ट मापदण्डका आधारमा नयाँ भवन निर्माणका लागि नक्सा पास गर्ने कार्य फुकुवा गरेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण