गृहपृष्ठ » मुख्य समाचार, समचारमेची अंचलका जिल्लाहरुमा आज पेट्रोलियम पदार्थ वितरण हुँदै ।।

मेची अंचलका जिल्लाहरुमा आज पेट्रोलियम पदार्थ वितरण हुँदै ।।

October 24, 2015१९० पटक

७ कार्तिक, झापा
हिजो पूर्वी नाका काँकडभिट्टाबाट इन्धन तथा ग्यास भित्रिएपछि आज वितरण गरिने भएको छ । हिजो १५ ट्यांकर इन्धनमा ३ ट्यांकर पेर्टोल र १२ ट्यांकर डिजलको रहेको मेची पेट्रोलियम डिलर्स एसोसियसनका वरिष्ठ उपाध्यक्ष नविन कोइरालाले बताउनुभयो । ती इन्धन आज मेची अञ्चलका सबै पम्पबाट समान ढङ्गले वितरण हुने पनि कोइरालाले बताउनुभयो । अहिले सहज तरिकाले इन्धन दिई रहको तर माग बढी भएका कारण वितरणमा समस्यामा भएकाले कारण मेची अञ्चलमा कोटा प्रणालीबाट वितरण गरिने भएको छ । आज पेट्रोलियम पदार्थ भित्रिने बताइएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण