गृहपृष्ठ » मुख्य समाचार, राजनीतिविद्या भण्डारी राष्ट्रपतिको उम्मेदवार : एमाले

विद्या भण्डारी राष्ट्रपतिको उम्मेदवार : एमाले

October 26, 2015२३६ पटक

bidhya-Bhandari

९ कात्तिक, काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष विद्या भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

संसदमा सत्तारुढ गठवन्धनको बहुमत भएकाले भण्डारी पहिलो महिला राष्ट्रपति बन्ने लगभग पक्का जस्तै भएको छ ।

सहमतिका आधारका राष्ट्रपति चयन गर्न दलहरु असफल भएपछि संसदले बुहमतीय प्रक्रिया सुरु गरिसकेको छ ।

भोलि मंगलबार उम्मेदवारीको समय तोकिएको छ । ११ गतेको संसद बैठकमा मतदान हुनेछ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण