गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचारभूकम्पले यसरी तहसनहस बनायो पाकिस्तान (फोटोफिचर)

भूकम्पले यसरी तहसनहस बनायो पाकिस्तान (फोटोफिचर)

October 26, 2015२०२ पटक

सोमबार दिउँसो पाकिस्तान र अफगानिस्तान सीमा नजिकै गएको ७.५ रेक्टर स्केलको भूकम्पका कारण पाकिस्तानमा निकै क्षति भएको छ । त्यहाँ मानवीय तथा भौतिक क्षति भएको पाकिस्तानी मिडियाले जानकारी दिएका छन् । हेरौँ भूकम्पको केही तस्बिर ।

 

Capture earthquake pakistan

Capturea

pakistan earthquake1

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण