गृहपृष्ठ » मुख्य समाचार, राजनीतिप्रधानमन्त्रीको सुरक्षामा खटिएका सुरक्षाकर्मी र गाडीको संख्या कटौति

प्रधानमन्त्रीको सुरक्षामा खटिएका सुरक्षाकर्मी र गाडीको संख्या कटौति

October 26, 2015२३९ पटक

काठमाडौं, कात्तिक ९ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी तथा सचिवालयमा रहेका गाडीको संख्या कटौति गर्नुभएको छ । इन्धन अभावको अवस्थालाई ध्यानमा दिंदै उहाँले सुरक्षाकर्मी तथा गाडीको संख्या कटौति गर्न निर्देशन दिनुभएको हो ।

उहाँले सवारी साधनको परिचालनमा मितव्ययिता अपनाउन पनि निर्देशन दिनुभएको छ । उहाँको निर्देशन अनुसार आजैदेखि उहाँको स्कर्टिङमा रहेका सुरक्षाकर्मीको सवारी साधन तथा सचिवालयमा प्रयोग भईरहेका गाडीको संख्या घटाई सकिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण