गृहपृष्ठ » मुख्य समाचार, समचारआन्दोलनकारीका माग लिखित मागिने

आन्दोलनकारीका माग लिखित मागिने

October 27, 2015१७७ पटक

१० कात्तिक, काठमाडौं । राजनीतिक संयन्त्रको बैठकमा आन्दोलनरत मधेसी दलहरुसँगको वार्ता प्रगति सरकारी वार्ता टोलीका संयोजक उपप्रधान तथा परराष्ट्रमन्त्री कमद थापाले जानकारी गराएका छन् ।

वार्ता सकारात्मक भएको थापाको बि्रफिङपछि आन्दोलनरत मधेसी मोर्चाका माग लिखित रुपमा माग्ने निर्णय संयन्त्रले गरेको नयाँ पत्रिकामा खबर छ ।

‘मृतकका परिवारलाई राहत, घाइतेको उपचारजस्ता प्राविधिक पक्ष कार्यान्वयनतर्फ गइरहेको छ भन्ने कुरा आयो,’ मालेका महासचिव सीपी मैनालीले भने,-‘राजनीतिक माग लिखित रुपमै मागौं, ती मागबारे संयन्त्रमा छलफल गरेर प्रतिक्रिया दिउँ भन्ने निर्णय भयो ।’

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण