गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, समचारभारतले आग्रह सुनेन : उपाध्याय

भारतले आग्रह सुनेन : उपाध्याय

October 27, 2015२८३ पटक

Deep-Kumar१० कात्तिक, नयाँदिल्ली । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले नाकाबन्दीका कारण नेपालमा उत्पन्न इन्धन संकटबारे बारम्बार ध्यानाकर्षण गराउँदा पनि भारले कुनै सुनुवाइ नगरेको बताएका छन् ।

राजदूत उपाध्यायले भारतीय अधिकारीहरुसमक्ष नेपालतर्फ इन्धन र उपभोग्य सामान आपूर्ति सहज पारिदिन आग्रह गरिए पनि अहिलेसम्म कुनै प्रगति नभएको भन्दै रोष पोखेको अन्नपूर्ण पोस्टमा खबर छ ।

एक महिनायता भारतले लादेको नाकाबन्दीकाबीच राजदूत उपाध्यायको पछिल्लो प्रतिक्रिया आएको हो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण