गृहपृष्ठ » अार्थिक, कृषि, पत्रपत्रीका, मुख्य समाचारनेपाली बैंकको चुक्ता पुँजी सार्कमै दोस्रो स्थानमा

नेपाली बैंकको चुक्ता पुँजी सार्कमै दोस्रो स्थानमा

October 27, 2015४७७ पटक

nepali-note१० कात्तिक, काठमाडौं । नेपाली वाणिज्य बैंक सार्कस्तरमै दोस्रो चुक्ता, पुँजी भएको बैंक बन्ने भएका छन् । नेपाल राष्ट्र बैंकको पुँजी वृद्धिको निर्देशनअनुसार न्यूनतम चुक्ता पुँजी पुर्‍याएपछि नेपालका वाणिज्य बैंकहरु सार्कस्तरमै दोस्रो धेरै चुक्ता पुँजी भएका बैंक बन्ने छन् ।

यसका लागि नेपाली बैंकले करिब दुई वर्ष (०७४ असार मसान्त) पर्खनु पर्ने नयाँ पत्रिकामा खबर छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकल बैंकहरुको चुक्ता पुँजी ०७४ असारसम्ममा ८ अर्ब रुपैयाँ पुर्‍याउनुपर्ने निर्देशन दिएको छ ।

यो चुक्ता पुँजी सार्क राष्ट्रका बैंकहरुमध्ये पाकिस्तानका बैंकभन्दा कम र बाँकी राष्ट्रका बैंकभन्दा धेरै (सम्बन्धित राष्ट्रको स्वदेशी मुद्रामा) हो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण