गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचार, सूचना प्रविधीभूकम्पमा हराइरहेकाको खोजीका लागि गुगलको पहल

भूकम्पमा हराइरहेकाको खोजीका लागि गुगलको पहल

October 27, 2015४७३ पटक

सोमबार दिउँसो अफगानिस्तानमा गएको भूकम्पमा परी हराइरहेकाको खोजी गर्न गुगलले पहल थालेको छ । भूकम्पमा आफ्ना आफन्त परे/नपरेको वा उनीहरुको अवस्था जान्न सहयोग गर्न गुगलले पहल थालेको हो । गुगलले भूकम्प प्रभावित पत्ता लगाउन नयाँ सेवा सञ्चालन गरेको छ । गुगलले ल्याएको पर्सन फाइन्डर साइटमा, गएर जो कसैले जानकरी दिन सक्नेछन् । गुगलले साइटले दिइएको जानकारी पुष्टि भने गर्न नसक्ने बताएको छ । गुगलले यस्तो सेवा नेपालमा वैशाख १२ गते गएको भूकम्पपछि पनि सञ्चालन गरेको थियो ।

– एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण