गृहपृष्ठ » मुख्य समाचारवरिष्ठ अधिवक्ता गणेशराज शर्माको निधन

वरिष्ठ अधिवक्ता गणेशराज शर्माको निधन

October 27, 2015१०५ पटक

ganesh-raj_Sharma१० कात्तिक, काठमाडौं । वरिष्ठ अधिवक्ता गणेशराज शर्माको मंगलबार निधन भएको छ । काठमाडौंको धोबिधारास्थित निवासमै उनको निधन भएको हो ।

उनी वीपी कोइरालाका वकीलसमेत हुन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण