गृहपृष्ठ » साहित्यकेसीले ल्याए ‘कठै दैब तँलाई’

केसीले ल्याए ‘कठै दैब तँलाई’

October 28, 2015५२३ पटक

युएई । बिजया दशमी तथा दिपावलीको अवरि पारेर साहित्यिक तर्फ कलम चलाऊदै आएका देउडा गायक मान बहादुर केशी “मुस्कान”ले आफ्नो दोश्रो गीति एलबम ‘कठै दैब तलाई’ लिएर आएका छन् । विदेशी भूमिमा रहेर संघर्ष गरिरहेका “मुस्कान”ले प्रबासबाट नै देउडा एल्बम तयार पारेर यसपटक ‘कठै दैब तलाई’ सार्वजिक गर्न लागेका हुन् ।

man bdr kcचार गीत समाबेश उक्त एलबममा फिट भईखेर आया, कठै दैब तलाई, अलक्षिना तुई बुहारी, तेरो त बा छैन भन्दा, गीत समाबेश गरेका छन् । सबै गीतको शब्द रचना, लय, संगीत पनि उनकै रहेको छ । गीतमा उनलाई गायिका शोभा सिंह थापा, कल्पना बिसी र दिपा रोकायाले स्वरमा साथ दिएका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण