गृहपृष्ठ » मुख्य समाचार, राजनीतिसरकार र मधेसी मोर्चाबीच आज दोस्रो चरणको वार्ता ।।

सरकार र मधेसी मोर्चाबीच आज दोस्रो चरणको वार्ता ।।

October 29, 2015१४० पटक

सरकार र मधेसी मोर्चाबीच आज दोस्रो चरणको औपचारिक वार्ता हुँदैछ । परराष्ट्र मन्त्रालयमा दिउँसो १ बजे हुने वार्ता आज विशेष गरी सीमाकंनका विषयमा केन्द्रीत हुने सरकारी वार्ता टोलीले जनाएको छ । यसअघि भएको पहिलो चरणको वार्ता सकारात्मक भएको भनिए पनि मोर्चाले उठाउँदै आएको सीमांकनलगायत मुख्य राजनीतिक विषयमा भने आज छलफल हुने गरी टुंगिएको थियो । आजको वार्ता हेरेर मधेसी मोर्चाले आन्दोलनको स्वरुप फेर्ने तयारी भइरहेको बताएको छ । वार्ताको लागि बिहान आन्तरिक गृहकार्यमा रहेको मोर्चाका नेताहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण