गृहपृष्ठ » मुख्य समाचार, समचारसिन्धुलीको तीनकन्यामा चट्याङले लागेर एकको मृत्यु

सिन्धुलीको तीनकन्यामा चट्याङले लागेर एकको मृत्यु

October 29, 2015१३६ पटक

१२ कात्तिक, सिन्धुली । सिन्धुलीको तीनकन्यामा चट्याङले लागेर एक बालकको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

बिहीबार बिहान परेको चट्याङमा परी तीनकन्या- ४ माख्लो ढुंग्रेका १४ वर्षका गंगा रानाको मृत्यु भएको स्थानीय हीरा गोर्खाली मगरले जानकारी दिए ।

बिहान ८ बजेतिर परेको चट्याङबाट सोही स्थानका ४५ वर्षीया यूमायाँ स्माली मगर, ३६ वर्षीया मनमायाँ स्माली मगर र १८ वर्षीया रोलमायाँ स्माली मगर घाइते भएका छन् ।

चट्याङ पर्दा घरमा नै रहेका गंगाको चट्याङले लागि घरमा नै मृत्यु भएको थियो ।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण