गृहपृष्ठ » मुख्य समाचार, समचारदाङमा सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाइ

दाङमा सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाइ

October 30, 2015१२३ पटक

दाङका अधिकांश गाविसले दसँैअघि नै वितरण गर्नुपर्ने सामाजिक सुरक्षा भत्ता वितरण गर्न सकेका छैनन् । चौमासिक रुपमा पाउने सामाजिक सुरक्षा भत्ता दसँैअघि नै र्पासक्नुपर्ने भत्ता हहिलेुम्म पनि नपाउदा अधिकांश वृद्धवृद्धा निरास भएका हुन् ।
दसँैलगत्तै जिविस दाङमार्फत कम्प्युटरसम्बन्धी एकहप्ते तालिममा सचिव र गाविस कार्यालयका एकजना कर्मचारी सहभागी भएकाले पनि भत्ता वितरणमा ढिला भएको हो ।
तर पुरन्धारा गाविसले गत वर्षको सामाजिक सुरक्षा भत्ताबापत रकम वितरणको फछ्र्याैट गरेको विवरण उपलब्ध नगराएका कारणले यसपटक चौमासिक रकम निकासा नभएको जिविस दाङले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण