गृहपृष्ठ » मुख्य समाचार, राजनीतिनन्दकिशोर पुन पासाङ उपराष्ट्रपति निर्वाचित

नन्दकिशोर पुन पासाङ उपराष्ट्रपति निर्वाचित

October 31, 2015२०२ पटक

 

१४ कात्तिक, काठमाडौं । पूर्व लडाकू कमाण्डर नन्दकिशोर पुन पासाङ उपराष्ट्रपति निर्वाचित भएका छन् । औपचारिक घोषणा हुन बाँकी छ ।

संसदको केहीबेरमा बस्ने बैठकमा सभामुख ओनसरी घर्ती मगरले उपराष्ट्रपति चुनावको मत परिणाम घोषणा हुनेछ ।

मत गणनामा सहभागीहरुका अनुसार पासाङले ३२५ मत पाएका छन् । कांग्रेस उम्मेदवार अमियकुमार यादवले २१२ मत पाएका छन् ।
शनिबार भएको मतदानमा ५४६ मत खसेको थियो । तर, १० मत बदर भएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण