जनयुद्धकालमा यस्ता देखिन्थे पासाङ (फोटो कथा)
१४ कात्तिक, काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति पासाङका जनयुद्धकालीन केही तस्वीरहरु अनलाइनखबरले फेला पारेको छ ।
पासाङको निजी सचिवालयले उपलब्ध गराएका ती तस्वीरमा पासाङ सैन्य पोशाकसहित कतै परेडमा व्यस्त छन् त कतै गिटार बजाइरहेका देखिन्छन् । तस्वीरमा पासाङ परिवारजन एवं अन्य लडाकूहरुका साथमा पनि देखिएका छन् ।
अनलाईन खबर बाट ।