गृहपृष्ठ » भिडियोएक नेपाली चेलीले कसरी तर्साउंदैछिन अमेरिकीहरुलाई? १ करोड १० लाखले हेरेको भिडियो ।

एक नेपाली चेलीले कसरी तर्साउंदैछिन अमेरिकीहरुलाई? १ करोड १० लाखले हेरेको भिडियो ।

November 1, 2015५५६ पटक

अमेरिकामा हालोइन चाड मनाउने चलन छ । उक्त चाडमा बिभिन्न डरलाग्दा भेषभुषामा घर-टोल घुमेर ‘ट्रिक’ देखाउने अर्थात तर्साउने वा ‘ट्रिट’ (चकलेट) माग्ने चलन छ । सन २०१४ को हालोइनमा २.५ अर्ब डलर भन्दा बढीको मात्रै चकलेट बिक्रि भएको थियो । अमेरिकीहरुलाई कसरी तर्साउने  नमुना नेपाली चेली प्रमिस तामाङले यस भिडियोमा प्रस्तुत गरेकी छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण