गृहपृष्ठ » खेलकुद, मुख्य समाचारचर्चित फुटबल खेलाडी बेकह्याम काठमाडौंमा

चर्चित फुटबल खेलाडी बेकह्याम काठमाडौंमा

November 6, 2015२१८ पटक

भक्तपुरमा बालबालिकाहरुसँग फुटबल खेल्ने

Devid-Backham

काठमाडौं, २० कात्तिक । चर्चित फुटबल खेलाडी डेबिट बेकह्याम काठमाडौं आइपुगेका छन् ।
बेकह्याम बिबीसीले बनाउन लागेको ‘सेभेन सेभेन सेभेन’ नामक डकुमेन्ट्री छायांकनका लागि शुक्रबार विहान नेपाल आएका हुन् ।

उनले भक्तरपुर दरबार स्कवायरमा डकुमेन्ट्री सुटिङ गर्ने कार्यक्रम छ । भक्तपुरको अवलोकन पछि डेबिटले त्यहाँका बालबालिकाहरुसँग टोकन म्याच खेल्ने छन् ।
सात वटा महादेशमा फुटबल खेलेर बनाउने डकुमेन्ट्री क्रममा उनी पपुवायुगीनीबाट काठमाडौं आएका हुन् । उनी शनिबार भोली फर्किने कार्यतालिका रहेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण