गृहपृष्ठ » मुख्य समाचार, समचारइन्धन आयात ठप्प ।।

इन्धन आयात ठप्प ।।

November 7, 2015१५० पटक

२१ कार्तिक ।।
नेपाल–भारत नाकामा जारी अवरोधका कारण गत इन्धन आयात ठप्प भएको छ । मधेसमा जारी आन्दोलन र भारतले पारवहनमा गरेको अवरोधका कारण अत्यावश्यकभन्दा बाहेकका आलु, टमाटर बोकेका सवारीसाधन आएपनि इन्धन आउन सकेको छैन । खाद्यान्न बाकेको मालवाकह सवारी साधान पनि काम मात्र आइरहेका छन् । वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार भारतीय नाकाबाट सामान्य अवस्थामा पेट्रोलियम ट्यांकर र ग्यास बुलेटसहित दुई हजार सवारी भित्रिने गरेको थियो । आन्दोलनसँगै त्यो सङ्ख्या घट्दै गई गत ५० भन्दा बममा पुगेको छ । नेपाल आयल निगमले चीनबाट पेट्रोलन आएर संकट टार्ने उपायको खोजी भइरहेको बताएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण